१४ साउन २०८२, बुधबार

पाल्हिनन्दन गाउँपालिका–२ स्थित हरपुर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको टाटा कम्पनीको बस (लु.१.क. ५०७३) आदर्श माध्यमिक विद्यालय, परासीलाई हस्तान्तरण

Logo
लुम्बिनी परिवेश शनिबार, आषाढ ०६, २०८२

पाल्हिनन्दन गाउँपालिका–२ स्थित हरपुर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको टाटा कम्पनीको बस (लु.१.क. ५०७३) आदर्श माध्यमिक विद्यालय, परासीलाई हस्तान्तरण गरिएको छ। पाल्हिनन्दन गाउँपालिकाको कार्यपालिका निर्णयअनुसार २०८१ साल माघ ५ गते गरिएको सहमति अनुसार बस २०८४ साल वैशाख मसान्तसम्मका लागि आदर्श माविको जिम्मामा दिइएको हो।पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ताका अनुसार “पाल्हिनन्दन गाउँपालिकाका बिभिन्न वस्तीहरू महेशपुर, सुनरी, बडसारे, शंकरपुर, हरपुर,विश्नुपुरा,सनई लगायत स्थानबाट परासीमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई दैनिक आवतजावतमा सहुलियत दिने उद्देश्यले यो बस आर्दश मा.वि.परासीलाई सञ्चालन गर्न जिम्मा दिएको बताए।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]