१४ साउन २०८२, बुधबार

समुदाय-प्रहरी साझेदारी सचेतनामुलक कार्यक्रम सम्पन्न ।

Logo
Lumbini Paribesh सोमबार, जेठ १२, २०८२


सोमबार नवलपरासीमा “एक युनिट एक कार्यक्रम” अवधारणा बमोजिम जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोली समुदाय-प्रहरी साझेदारी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जनप्रतिनिधिज्यूहरू, नागरिक समाज लगायतसँगक‍ो सहकार्यमा साइबर अपराध न्यूनीकरण तथा नियन्त्रण, आत्महत्या न्यूनीकरण, आगलागी नियन्त्रण, बाल बिवाह न्यूनीकरण लगायतका प्रहरी साझेदारी सचेतनामूलक कार्यक्रमका साथसाथै पीडित परिवारहरुसँग भेटघाट समेत गरी ६ वटा शीर्षकमा प्रहरी कार्यालयबाट विभिन्न स्थानमा खटि गई जनचेतनामुलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिएको हो ।

उक्त प्रशिक्षण तथा अन्तरक्रियाबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिमका १७५ जना मानिसहरु लाभान्वित भएको छन।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]