२८ मंसिर २०८२, आइतबार

थारु साँस्कृतिक विकास तथा प्रशिक्षण केन्द्रको भवन शिलान्यास कार्यक्रम सम्पन्न ।

Logo
Lumbini Paribesh सोमबार, बैशाख ०८, २०८२

नवलपरासी (ब.सु.प.),सरावल गाउँपालिका–२, नवलपरासीमा निर्माणाधीन थारु साँस्कृतिक विकास तथा प्रशिक्षण केन्द्र अन्तर्गत सामाहल तथा बाउण्ड्री निर्माण कार्यको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय श्री ध्रुव बहादुर प्रधान ज्यूको विशेष आतिथ्यता रहेको थियो। शिलान्यास तथा भूमि पूजन कार्यक्रम २०८२ साल बैशाख ८ गते थारु साँस्कृतिक पार्क मनरी, सरावल–२ मा सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न स्थानीय प्रतिनिधिहरू, समाजसेवी, समुदायका अग्रजहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। यस केन्द्रको निर्माणले थारु समुदायको संस्कृति, भाषा, परम्परा तथा इतिहास संरक्षण र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
[email protected]